माघ १२, २०७७, सोमबार
               

आज थपिए ४४५ कोरोना संक्रमित

नेपाल फ्ल्यास
पुस २९, २०७७

काठमाडौं । पछिल्लो २४ घन्टामा  नेपालमा ४४५ जनामा कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४१४ जना कोरोना पराजित गरी घर फर्किएका छन् । सो अवधिमा ५ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ६६ हजार १४३ पुगको छ । जसमध्ये दुई लाख ५९ हजार ७७२ जनाले कोरोना जितेका छन् ।

आइतबार थप ५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्युवरण गर्नेको संख्या १९ सय ३७ पुगेको छ । 

 

यो पनि