चैत १६, २०८०, शुक्रबार
               

संसद विघटनविरुद्ध सडकमा उत्रेका नेविसंघका कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौै । संसद विघटनलाई असंवैधानिक भन्दै विरोध तथा प्रदर्शनमा उत्रेका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

संसद विघटनलाई असंवैधानिक भनी कपाल मुण्डन गरी आन्दोलनमा उत्रने उनीहरु बुधबार पक्राउ परेका हुन् । कपाल मुण्डन गरी मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । 

काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । 

पुस ५ मा संसद विघटनसँगै राजनीतिक दललागयत नागरिक समाज सडकमा उत्रिँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि