बैशाख ०८, २०८१, शनिबार
               

तेस्रो घण्टामा २२८९.६९ विन्दुमा पुग्याे नेप्से परिसूचक

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार शुरु भएको तेस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २१.९६ अंकले बढेर २२८९ दशमलव ६९ विन्दुमा पुगेको छ । 

०.९७ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको ३ अर्ब ९७ करोड ४२ लाख बराबरको खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको १५ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ ।

सो कम्पनीको शेयरमूल्य १ हजार ५६१ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि