चैत १६, २०८०, शुक्रबार
               

लक्ष्मी बैंकको सञ्चालकमा दुई जना निर्वाचित

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । लक्ष्मी बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनीको तर्फबाट विश्व करण जैन र स्वाति रुङ्गटा पुन निर्वाचित भएका हुन् ।

बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुई जना संचालक निर्वाचित भएका हुन् ।

सो सभाले संस्थापक शेयरधनीको तर्फबाट डा. मनिष थापालाई नियुक्त गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि