बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकामा कोरोनाले एकैदिन ४ हजार २५९ जनाको मृत्यु

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौँ- अमेरिकामा  कोरोनाका कारण एकैदिन ४ हजार २५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २२ हजार १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म  अमेरिकामा २ करोड ३३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३४ लाख ८३ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बुधबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ५ सय ९९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि