बैशाख १३, २०८१, बिहीबार
               

सिजरन शाह र गीता क्षेत्रीलाई ‘लाइफ टाइम एचिभमेन्ट’

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

पल्सर स्पोर्टस् अवार्डअन्तर्गत टेबल टेनिसका पूर्वमहिला खेलाडीद्वयलाई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मान गरिएको छ ।

अवार्डअन्तर्गत सिजरन शाह र गीता क्षेत्रीलाई ‘पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको हो ।

तीन दशकअघि सन् १९९१ मा आयोजना भएको पा“चौं सागमा सिजरन र गीताले टिम इभेन्टस्तर्फ भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेका थिए ।

श्रीलंकाको कोलम्बोमा भएको सो सागमा जितेको उक्त स्वर्ण नेपालको पहिलो स्वर्ण पदक थियो । 

यो पनि