बैशाख ०६, २०८१, बिहीबार
               

आजको मौसम : सामान्य बदली भइ दिउँसो सफा रहने

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भएको छ भने केही पहाडी जिल्लाहरुमा चिसो र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, राति पनि प्रदेश १ मा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रही हल्का चिसो हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि