बैशाख ०८, २०८१, शनिबार
               

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ का लागि सर्‍यो

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

 

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक एक सातापछि सारेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ का लागि तय गरिएको सो बैठक माघ ६ गतेका लागि सारिएको हो । कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ  ।

शनिबार कांग्रेसले  ३३० निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने कार्यक्रम छ । संसद विघटनसँगै विकसित राजनीति घटनाक्रमअनुरुप कांग्रेस सोही रणनीतिमा तल्लीन छ ।  

यो पनि