चैत १६, २०८०, शुक्रबार
               

ओली समूहले आज ‘बृहत् कार्यकर्ता भेला’ गर्दै, क-कसले गर्दैछन् सम्बोधन ?

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्दै छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो ।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।

यसअघि बुधबार ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि