बैशाख १३, २०८१, बिहीबार
               

जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

जनकपुर । प्रदेश २को अस्थायी राजधानी जनकपुरमा संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्।

युवासंघले मोटरसाइकल र्‍यालीसहित विभिन्न भागमा प्रदर्शन हुँदै कोणसभामा परिणत भएको थियो । सो कोणसभामा युवा संघका नेता–कार्यकर्ताले जनादेशलाई लत्याउँदै संसद विघटन गर्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशनका लागि माग गरिको छ । 

जसपाले पनि संसद विघटनविरुद्ध जनकपुरको जनकचोकमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा जसपाले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक भन्दै संघीयतालाई नै समाप्त गर्न खोजेको बताएको छ । 

यो पनि