बैशाख १२, २०८१, बुधबार
               

बलात्कार अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

नुवाकाेट । बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बास्कोटालाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका बास्कोटाविरुद्ध १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । उनले बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी चौकी झिल्टुंङ तिनपित्लेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि