बैशाख १३, २०८१, बिहीबार
               

नेरुडेले प्राइम बैंकको स्वामित्वमा ८६ हजार ९०० कित्ता सेयर बिक्री गर्ने

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक समुहको सेयर मंसिर २५ गतेबाट लिलामीमा बिक्री खुला गर्ने भएको छ । 

यस कम्पनीले प्राइम बैंकको ८६ हजार ९०० कित्ता बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १०० सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

यो पनि