बैशाख ०७, २०८१, शुक्रबार
               

राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस्तो छ ?

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आजको बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७० पैसा र बिक्रीदर ११८ रुपैयाँ ३९ रहेको छ । आजको बजारमा डलरको भाउ १९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८१ पैसा र विक्रिदर १४१ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरोको भाउ १ रुपैयाँ बढीले वृद्धि भएको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ २१ पैसा र बिक्रिदर १५८ रुपैयाँ ०२ पैसा रहेको छ । आज पाउण्डको भाउ १६ पैसाले मात्रै बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

showing Exchange Rate for December 3, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell

INR (Indian Rupee)

100 160.00 160.15

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 117.79 118.39

EUR (European Euro)

1 142.00 142.72

GBP (UK Pound Sterling)

1 157.21 158.02

CHF (Swiss Franc)

1 130.75 131.41

AUD (Australian Dollar)

1 86.95 87.40

CAD (Canadian Dollar)

1 91.09 91.56

SGD (Singapore Dollar)

1 87.87 88.32

JPY (Japanese Yen)

10 11.25 11.31

CNY (Chinese Yuan)

1 17.94 18.04

SAR (Saudi Arabian Riyal)

1 31.40 31.56

QAR (Qatari Riyal)

1 32.35 32.52

THB (Thai Baht)

1 3.89 3.91

AED (UAE Dirham)

1 32.07 32.23

MYR (Malaysian Ringgit)

1 28.89 29.04

KRW (South Korean Won)

100 10.68 10.73

SEK (Swedish Kroner)

1 13.86 13.93

DKK (Danish Kroner)

1 19.07 19.17

HKD (Hong Kong Dollar)

1 15.19 15.27

KWD (Kuwaity Dinar)

1 386.63 388.60

BHD (Bahrain Dinar)

1 312.39 313.98

कस्तो लाग्यो ?

यो पनि