बैशाख ०७, २०८१, शुक्रबार
               

छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ ।

बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांशसमेत गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनी लाभांश पाउने छन् ।

यो पनि