बैशाख १३, २०८१, बिहीबार
               

अभिनेत्री श्वेता खड्काले मंसिर २२ गते दोस्रो विवाह गर्दै

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री श्वेता खड्काले यही मंसिर दोस्रो विवाह गर्ने भएकी छन् । सुरुमै नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी अभिनेत्री खड्काले श्रीकृष्ण को मृत्यु भएपछि लामो समयपछि दोस्रो विवाह गर्न लागेकी हुन् ।

यही मंसिर २२ गतेको दिन विवाह गर्ने निर्णय गरेर निम्तोको कार्डसमेत बाँडिएको अभिनेत्री खड्काले जानकारी दिइन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेको बताइन् । उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।

यो पनि