बैशाख ०७, २०८१, शुक्रबार
               

नेकपा सचिवालयको बैठक १ बजे नबस्ने

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

 नेकपा सचिवालयको बैठक निर्धारित समयमा नहुने भएको छ ।

प्रधानमन्त्री सहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालयको बैठक निर्धारित समयमा नहुने भएको हो ।

१ बजे बस्ने भनिएको बैठक निर्धारित समयमा रोकिए पनि केही समयपछि आजै बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि