बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित सन्दीप लामिछाने श्वासप्रश्वासमा समस्या भएपछि ह्याम्स अस्पतालमा भर्ना

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । उनमा यही शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका खेलाडी लामिछानेलाई श्वासप्रश्वासमा समस्या भएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । तर, उनको अवस्था भने सामान्य नै रहेको अस्पताल जनाएको छ। 

यो पनि