बैशाख १२, २०८१, बुधबार
               

जबरजस्तीकरण  गरेकाे अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्तीकरण गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तले ती बालिकालाई गत साउन १८ गते बलात्कार गरेको अभियोमा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि