चैत १६, २०८०, शुक्रबार
               

फुटबलमा लिभरपुर एटलान्टासँग २–० गोलले हार्यो

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

एजेन्सी । च्याम्पियन्स लिग अन्तरगतको फुटबल खेलमा एटलान्टासँग लिभरपु २–० गोलले हारेको छ । गएराति भएको उक्त खेलमा समूह डीको अन्तिममा  लिभरपुल एटलान्टा सँग फरक २–० गोलको अन्तरले हारेको हो ।

एटलान्टाको त्यस जितको लागि जोसिप लिकिक र रोबिन गोसेन्सले एक एक गोल हानेका थिए । उक्त जितसँगै समूह डी मा एटलान्टाले ४ खेलमा ७ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । लिभरपुरको यो हार पछि ४ खेलमा ९ अंक रहेर समूहमा शिर्ष स्थानमा नै रहेको छ ।

यस्तै, समूहको गएराति सम्पन्न भएको खेलमा अयाक्सले मिडजियल्याण्डलाई ३–१ गोलको फरक अन्तरले हराएको थियो । चार खेलपछि लिभरपुरको ९, अयाक्सको ७ र एटलान्टाको पनि ७ अंक रहेको छ । 

यो पनि