बैशाख ०८, २०८१, शनिबार
               

चप्पल लगाउँदा आवाज निस्किए कारवाही !

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वका प्रत्येक देशमा आआफ्नै नियमहरु हुन्छन् । तीमध्ये कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाँदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ । एजेन्सीको सहयोगमा


कस्तो लाग्यो ?

यो पनि