बैशाख ०८, २०८१, शनिबार
               

फुटबलमा लिभरपुरसँग लेस्टर सिटी ३–० गालको अन्तरले हार्यो

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

 एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगअन्तरगतको विश्व फुटबल खेलमा लिभरपुरसँग लेस्टर सिटी ३–० गोलले हरेको छ ।

गए राति भएको उक्त खेलमा लेस्टर सिटीलाई हराएर लिभरपुर अंक तालिकाको दोस्रो स्थानमा प्रवेश गरेको छ ।

लिभरपुरको ९ खेलमा २० अंक रहेको छ । लिभरपुरले हराएको लेस्टरको ९ खेलमा १८ अंक छ ।

त्यस्तै, लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ भने टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यसैगरी वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १–० र एभर्टनले फुलह्यामलाई ३–२ गोलको अन्तरले हराएका छन् । 


कस्तो लाग्यो ?

यो पनि