बैशाख १२, २०८१, बुधबार
               

आज टोटनह्याम र म्यान्चेस्टर सिटी भिड्दै

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

प्रिमियर लिग अन्तरग आज (शनिबार) राति  ११ :१५ मा हुने खेलमामा टोटनह्याम हट्सपर विरुद्ध म्यान्चेस्टर सिटीको खेल हुन गइरहेको छ ।

टोटनह्यामको घरेलु मैदानमा हुन गइरहेको प्रिमियर लिगको यस खेलमा उत्कृष्ट लयमा रहेको टोटनह्याम र म्यान्चेस्टर विरुद्धको खेल निकै प्रतिष्पर्धात्मक रहने टोटनह्यामका प्रशिक्षक जोसे मौरिन्होले बताएका छन्  । 

लिगको दोस्रो स्थानमा रहेको टोटनह्यामले आठ खेल खेली १७ अंक बटुल्न सफल भएको छ भने सात खेल खेली म्यानसिटिले १२ अंक ल्याई लिगको दसौँ स्थान ओगट्न सफल भएको छ ।

पछिल्लो समयमा म्यानसिटी विरुद्ध टोटनह्यामले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि