बैशाख १३, २०८१, बिहीबार
               

नेपालमा कोरोना संक्रमित १३ सयभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृतयु भएसँगै मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ ।

मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप एक हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि