बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

रुपन्देही । कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । 

सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनमा २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो  । 

२४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उनमा कोरोना पुषुटि भएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।

यो पनि