बैशाख ०८, २०८१, शनिबार
               

यसरी गरियो गौरीघाटमा छठीमाइको पूजा

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । छठ पर्वको अन्तिम दिन आज गौरीघाटमा पनि धेरै भक्तालुहरु जम्मा भएर बिहानैबाट धुधामसँग मनाइँदै छ ।

हिन्दुहरुको महान पर्व तिहारपछि सुरु भएको यस छठ पर्व आजबाट विभिन्न विधीबाट पूजाआरधना गरेर समापन गरिँदै छ ।

गौरीघाटमा मात्रै नभएर देशका विभिन्न धार्मीकस्थलमा आज विधिगतरुपमा छठ पर्वको अन्त्य गरिँदै छ । 

यो पनि