बैशाख १३, २०८१, बिहीबार
               

छठ पर्व : कमलपोखरीमा स्नान गर्ने भक्तालुको लहर

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । परम्परादेखि नै मानिँदै आएको हिन्दुहरुको धर्म छठ पर्व आजबाट समापन हुँदै छ ।

आस्थाको महापर्व छठ अन्तर्गत भक्तालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई यस पर्वको समापन गरिँदै छ ।

यसै सन्दर्भमा आज राजधानीस्थित कमलपोखरीमा धार्मीक परम्परालाई मान्यता दिएर भक्ततालुहरुको स्नान गर्न लहर सुरु भएको छ ।

२०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको कमलपोखरी धेरै लामो समयपछि पुनः निर्माण सुरु भएको छ ।

पुनः निर्माण सुरु भएर कमलपोखरीमा केही रंगीचंगी भएसँगै पर्यटक तथा धार्मीक परम्परालाई मान्यता दिएर भक्ततालुको यहाँ मोह बढ्न सुरु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि