चैत १६, २०८०, शुक्रबार
               

बार्सिलोना बराबरीमा रोकियो

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना अलाभेससँग बराबरीमा रोकिएको छ । मेन्डिजोर्रोजा स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलको ३१ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै घरेलु टोलीले अग्रता बनाएको थियो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजमनले ६३ औं मिनेटमा गोल गरेका थिए।

बराबरीमा रोकिएको बार्सिलोना ला लिगाका पछिल्ला ४ खेलमा जितबिहीन छ । ला लिगाको अंकतालिकामा बार्सिलोना ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तालिकाको १२ औं स्थानमा छ।


कस्तो लाग्यो ?

यो पनि