बैशाख ०८, २०८१, शनिबार
               

होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

चितवन । होम आइसोलसनमा बसेका पूर्वीनवलपरासीका दुई जनाको मृत्यु भएको छ ।  कोरोना भाइरस संक्रमित भई होम आइसोलेलनमा बसेका उनीहरुको शनिबार मृत्यु भएको हो  ।

यसरी मृत्यु हुनेमा गैंडाकोट नगरपालिका २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय पुरुष छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि