बैशाख १४, २०८१, शुक्रबार
               

टर्कीमा शक्तिशाली भूकम्प

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् । 

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा मानिसहरु ढलेका भवनभित्र मानिसहरुलाई खोजिरहेको देख्न सकिन्छ । टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ । 


कस्तो लाग्यो ?

यो पनि