बैशाख ०८, २०८१, शनिबार
               

कलाकार सुशीला दाहालको निधन

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । पुराना कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा मृत्यु भएको छ । कलाकार दाहालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’ र ‘भकुन्डे भुत’ लगायत चर्चित टेलीश्रृंखलामा अभिनय गरेकी थिइन् ।

कलाकार हरिवंश आचार्यले दाहालको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन् ।उनकाे अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा  बिहीबार बिहान निधन भएको हो । उनी  लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित थिएन् भने उपचारकै क्रममा मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि