बैशाख ०८, २०८१, शनिबार
               

कोभिड-१९का कारण झापाकी ७९ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

झापा । झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोभिड –१९का कारण मृत्यु भएको छ ।  बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी बिर्तासिटी हस्पिटलमा भर्ना भएकी थिइन् । वडाध्यक्ष ललित तामाङका अनुसार निमोनिया भएको थाहा पाएपछि उनलाई सघन उपचारकक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको हो । उनमा कात्तिक १०मा कोरोना पुष्टि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि