बैशाख ०७, २०८१, शुक्रबार
               

बागमती प्रदेश प्रमुख प्रसाईमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखले आफूमा मंगलबार कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

कोरोना पुष्टि भएसँगै उनी घरमै आइसोलेसनमा रहेका छन् । उनको छोरामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । 

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यो पनि