बैशाख ०६, २०८१, बिहीबार
               

वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा वडाध्यक्षसहित ११ जना जुवाको खालबाट पक्राउ परेका छन् । मंगलबार रेसुङ्गा नगरपालिकाबाट जुवाको खालबाट वडाध्यक्षसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने वडाध्यक्षमा रेसुङ्गा नगरपालिका- ७ का अध्यक्ष मोहनप्रसाद पाण्डेसहित अन्य छन् ।  प्रहरीले उनीहरुलाई होटल एभरग्रीनबाट पक्राउ गरेको हो । 

सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यो पनि