बैशाख १२, २०८१, बुधबार
               

तस्विरमा कलाकारको दशैं

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बडादशैँकाे अवशरमा कलाकारहरूले आफ्नो परिवारसँग मिलेर टीका लगाएका छन् ।

कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै कलाकारहरूले सामाजिक सञ्जालमा दशैँकाे फोटो पोस्ट गरेका छन्  ।

संगीतकार, निर्माता, निर्देशक तथा गायक-गायिका र नायक-नायिकालगायतले दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि