बैशाख ०६, २०८१, बिहीबार
               

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना हुँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ ।

राति बानेश्वरबाट कोटेश्वर गइहेको प्रदेश ३- ०९ -२०१२ प ७१०१ नम्बरको स्कुटर पल्टिँदा काठमाडौं मुलपानीका २९ वर्षीय मनोज विष्ट गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार स्कुटर दुर्घटनाबाट गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार उनको उपचारको क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि