बैशाख १४, २०८१, शुक्रबार
               

थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए ।

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि