बैशाख ०८, २०८१, शनिबार
               

चाडपर्व स्वास्थ्यमैत्री बनाउन तारकेश्वर नगरपालिकाको आग्रह

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । तारकेश्वर नगरपालिकाले नजिकिँदै गरेका चाडपर्वलाई स्वास्थ्यमैत्री बनाइ मनाउन आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरेर दशैँँतिहार तथा छठलगायतका पर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो । 

नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रूपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई  मनाउन  अनुरोध गरेको छ । 

यो पनि