बैशाख ०५, २०८१, बुधबार
               

झापामा एक युवकको हत्या

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

झापामा एक युवककाे हत्या गरी बाँसघारी फालिएकाे अवस्थामा शव भेटिएकाे छ । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएकाे छ । 

झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि