चैत १५, २०८०, बिहीबार
               

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ ।

आइतबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण गर्दा उनमा मंगलबार कोरोना पुष्टि भएको हो ।  श्रीमती यशोदा सुवेदीसहित कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यद्यपि उनकी श्रीमतीको भने नतिजा आइनसकेको बताइएको छ । 

गुरुङपत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको  छ । गुरुङ निवासमै आइसोलेट भएर बसेका छन् । 


कस्तो लाग्यो ?

यो पनि