बैशाख १३, २०८१, बिहीबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार पहिलेको भन्दा परिर्वतन भएको छ ।

आज बिहानैदेखि सामान्य बदली भएको छ भने दिउँसो पनि  देशभर आंशिक बदली रहनेछ । यस्तै, प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने राती पनि देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि