बैशाख ०६, २०८१, बिहीबार
               

बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो ।

केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा बन्द भएको थियो ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेको तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न सुरु गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि