बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा थपिए ८१७ नयाँ संक्रमित

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन् । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले  काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ६४९ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरका १३२ जना र भक्तपुरका ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयल जनाएको छ ।

यो पनि