बैशाख १२, २०८१, बुधबार
               

अर्घाखाँचीमा जमिन भासिँदा ६ घर भत्किए

नेपाल फ्ल्यास
असोज ११, २०७७

आइतबार घुम्थाङमा गएको पहिरो
ADVERTISEMENT

अर्घाखाँची ।पहिरोका कारण जमिन भासिँदा ६ घर भत्किएका छन्  । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोमा गएको पहिरोका कारण डाँडो भासिँदा कम्तीमा ६ घर भत्किनुका साथै २० भन्दा बढी घर उच्च जोखिममा परेका हुन् ।

केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नगरपालिका- ११ को डुंगेशेरामा वस्ती भासिन सुरु भएको हो । यद्यपि मानवीय क्षति नभएको  सो वडाका वडाअध्यक्ष कपिल आलेमगरले जानकार दिए । 

उनका अनुसार पहिरोका कारण बस्ती रहेको डाँडो भासिन थालेको छ ।  ‘जसका कारण ६ घर काम नलाग्ने गरी भत्किएका छन्,’ भने ।


कस्तो लाग्यो ?

यो पनि