चैत १५, २०८०, बिहीबार
               

शनिबारका संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामा

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले  काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संख्या कुल संक्रमितकाे करिब ६० प्रतिशत हाे । 

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५८३ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरका ७८ जना र भक्तपुरका ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयल जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि