बैशाख ०८, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले  काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५०३ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयल जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि