बैशाख ०८, २०८१, शनिबार
               

ललितपुर अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई पुरुष र एक महिला गरी कोरोनाबाट थप तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारको लागि मेघा अस्पतालमा यही ६ गते भर्ना भएकी  ७० वर्षीय ललितपुरकी महिलाको ८ गते मृत्यु भएको छ भने अस्पतालमै उपचार गर्न ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि ८ गते मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, ललितपुरका ७२ वर्षीय पुरुषको बयोधा अस्पतालमा ७ गते भर्ना भएका संक्रमितको त्यही दिन मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि