बैशाख १३, २०८१, बिहीबार
               

पहिराेले वडा कार्यालय पुरियो

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

निरन्तरको वर्षाका कारण पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको ५ नम्बर वडा कार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए । 

निरन्तर झरी  परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि