बैशाख १३, २०८१, बिहीबार
               

वर्षात‍्का कारण नि:शुल्क खाना खान समेत समस्या (फोटोफिचर)

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभर परिरहेकाे निरन्तर वर्षाका कारण समस्यामा परेका ज्यालादारी मजदूरहरूलाई खाना खान समेत समस्या भएकाे छ । 

रोजगारी गुमेकाहरूलाई वर्षाले सकसपूर्ण बनाएकाे छ । उनीहरूले अहिले काठमाडौंको खुलामञ्चमा नि:शुल्क खाना पाइरहेका छन् । समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले निरन्तर खाना खुवाउँदै आएको हाे ।

तर लगातारकाे वर्षाकाे कारण नि:शुल्क खाना खान पाए पनि मजदूरहरू चिसाे भुईमा बसेर खाना खान बाध्य छन्  ।

 

यो पनि