बैशाख ०८, २०८१, शनिबार
               

अस्ट्रेलियाका पूर्वब्याट्सम्यान डिन जाेन्सकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको हृदयघातका कारण ५९ वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको छ । 

इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको दौरान डिन जोन्स मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका थिए । डिन जोन्स अस्ट्रेलियाका महान् ब्याट्सम्यानमध्ये एक हुन् । 

उनले आफ्नो सानदान करिअरमा कुल ५२ टेस्ट र एक सय ६४ एकदिवसीय खेल खेलेका थिए । डिन जोन्स एक सानदार क्रिकेटरका साथै आफ्नो उम्दा कमेन्ट्रीका लागि पनि चर्चित थिए । कैयौँ अन्तर्राष्ट्रिय खेलमा उनले कमेन्ट्री गरेका छन् ।    


कस्तो लाग्यो ?

यो पनि