चैत १६, २०८०, शुक्रबार
               

नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) देशका विभिन्न स्थानमा सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।

सरुवा भएका प्रहरी निरीक्षकहरुको असोज महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको छ ।

सूची हेर्नुहोस्ः

 


कस्तो लाग्यो ?

यो पनि